कमल सुबेदी/पुस २५, पोखरा । शिक्षा राज्य मन्त्री धनमाया विकले भुकम्पले क्षेति पुगेका विद्यालयहरु निर्माणमा सरकारको पहिलो प्राथामिकता रहेको बताएकी छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/पुस २५, पोखरा । शिक्षा राज्य मन्त्री धनमाया विकले भुकम्पले क्षेति पुगेका विद्यालयहरु निर्माणमा सरकारको पहिलो प्राथामिकता रहेको बताएकी छन् । "/>

2026-09-19 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भुकम्पले क्षति पुगेका विद्यालयहरु निर्माणमा सरकारको प्राथामिकता: राज्यमन्त्री विक


कमल सुबेदी/पुस २५, पोखरा । शिक्षा राज्य मन्त्री धनमाया विकले भुकम्पले क्षेति पुगेका विद्यालयहरु निर्माणमा सरकारको पहिलो प्राथामिकता रहेको बताएकी छन् । 

कास्कीको हंसपुर ८ मा रहेको श्री हिमालय निम्न माध्यमिक विद्यालयको नब निर्मीत ४ कोठे भुकम्प प्रतिरोधी भवनको उद्घाटन गर्दै शिक्षा राज्य मन्त्री विकले उक्त कुरा बताएकी हुन् । भवनको उद्धघाटन गर्दै मन्त्री विकले भुकम्पले क्षेति पुगेका विद्यालयहरु निर्माण सरकारको प्राथामिकतामा रहेकाले छिट्टै निर्माण सम्पन्न गरि पठनपाठनलाई व्यवस्थित गरिने उल्लेख गरिन् । 

दुरदराजमा रहेका सामुदायीक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या घट्दै जानु चिन्ताको विषय भएकाले स्तर उन्नतीमा लाग्नु पर्ने मन्त्रीको भनाइ रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव विद्यार्थी नेता कृष्णराज दाहाल, कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर गौतम लगाएत ले सरकारी बिद्यालयको शैक्षिक गुणस्तरको बिकाश गर्नको लागि सबै एक जुट हुनुपर्नेमा जोड दिएका थिए । 

नब निर्मीत ४ कोठे भुकम्प प्रतिरोधी भवन नेपाल सरकारको ६२ लाख अनुदान लागतमा निर्माण गरिएको   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बराले जानाकासरी दिए । हाल उक्त विद्यालयमा १ देखी ८ सम्म करिब १ सय ८० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई