माघ २५, पोखरा । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले स्थानीय तहको निर्वाचन गर्न संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्तावलाई छिटो टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, पोखरा । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले स्थानीय तहको निर्वाचन गर्न संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्तावलाई छिटो टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिन"/>
2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन गर्न संबिधान संशोधन आवश्यक: मन्त्री केसी

माघ २५, पोखरा । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले स्थानीय तहको निर्वाचन गर्न संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्तावलाई छिटो टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । 

पोखराको नदीपुरस्थित कन्या क्याम्पस तथा कन्या माध्यमिक विद्यालयको हातामा आजदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ शुभारम्भ गर्दै उहाँले झन्डै डेढ दशकदेखि स्थानीय निकाय जनप्रतिनिधि विहीन भएकाले संविधान संशोधन प्रस्ताव पास गरेर वैशाखको अन्तिम वा जेठको पहिलो हप्तामा निर्वाचन गरिनुपर्ने बताउनुभयो । 

कन्या क्याम्पस प्रदेश नं– ४ कै नमुना क्याम्पस वन्ने विश्वास व्यक्त मन्त्री केसीले यसको स्तरोन्ततीका लागि माग भए मन्त्रालयका तर्फबाट बाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । 

सांसद शारदा पौडेलले क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालनका लागि सांसद विकास कोषवाट रु २१ लाख १११ सहयोग गर्ने वचन दिनुभयो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यज्ञबहादुर थापा, पण्डित दिनबन्धु पोखरेल, संस्थापक क्याम्पस प्रमुख सुरेन्द्रबहादुर भारी, धु्रवशरण बस्याललगायतले क्याम्पसको सुधारका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो । 

पण्डित दिनबन्धु पोखरेलबाट कथावाचन हुने सो महायज्ञ फागुन ३ गतेसम्म चल्नेछ । महायज्ञमा करिब रु पाँच करोड उठने लक्ष राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ