सागर शर्मा | माघ २६, प्युठान | स्थायित्व र व्याव्थापनको माग गर्दै प्युठान जिल्लाका स्थानिय निकायका कर्मचारीहरु आन्दोलनमा उर्तेका छन । 

राज्य पुर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा | माघ २६, प्युठान | स्थायित्व र व्याव्थापनको माग गर्दै प्युठान जिल्लाका स्थानिय निकायका कर्मचारीहरु आन्दोलनमा उर्तेका छन । 

राज्य पुर्न"/>

2026-11-02 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका स्थानिय निकायका कर्मचारी आन्दोलनमा

सागर शर्मा | माघ २६, प्युठान | स्थायित्व र व्याव्थापनको माग गर्दै प्युठान जिल्लाका स्थानिय निकायका कर्मचारीहरु आन्दोलनमा उर्तेका छन । 

राज्य पुर्नसंरचनामा संगसंगै र विगतका स्थानिय निकायमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको पेशागत सुरक्षाको सन्दर्भमा उठाएका जायज मागका सन्र्दभमा सवै टेड युनियनको तर्फवाट गम्भिर ध्यानाकर्षण भई प्रथम चरणका आन्दोलनका कार्यक्रमहरु तय गरिएको जनाईएको छ । 

आज खंलगामा भएको स्थानिय निकायका कर्मचारीको वैठकमा आन्दोलन प्रति एक्यवद्धता जाएर गर्ने,सयुक्त आन्दोलन परिचालन गठन गर्ने, अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, लगा्एतका प्रस्ताव माथी छलफल गरिएको थियो । स्थानिय निकायको चुनाव तत्काल सम्पन्न गर्न, लामो अनुभवको आधारमा स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई समायोजनमा पहिलो प्राथमिकता दिने, निजामति स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको अभिलेखिकरणलाई सघिय सरकारले व्यव्स्थीत गरि सबै प्रदेश र स्थानिय तहमा लागु हरने गरी  ऐन नियम बनाउनु पर्ने, निजामति अस्पतालको सुविधा स्थानिय निकायमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्न पाउनु पर्ने, प्रतिस्पर्धामा सफल भएका स्थानिय निकायका कर्मचारीहरुलाई प्रदेश तथा संघिय सरकार अन्र्तगतको कर्मचारीमा जान पाउने अवसर दिनुपर्ने लगाएतका पेशागत मागहरु राखेको जनाईएको छ । 

आन्दोलनका कार्यक्रम अनुसार माघ २६ गते सम्पुर्ण स्थानिय निकायका कर्मचारीहरुले हातमा कालो पट्टी वाधि विरोध जनाउने, २७ गते कालो पट्टी वाधी  १ घन्टा कलम वन्द गर्ने र आफ्नो कार्यालयमा धर्ना गर्ने, २८ गते कालो पटटी वाधी ३ घण्टा कलम वन्द गर्ने र आ आफ्नो कार्यालयमा धर्ना दिने र फागुन १ गते दिउसो १२ वजे आन्दोलनका कार्यक्रमहरुवारे सरोकारवालाहरुसंग जि.वि.स सभाकक्षमा अन्तरक्रिया गर्ने र सो दिन स्थानिय निकायका सम्पुर्ण सेवाहरु वन्द गर्ने रहेको आन्दोलन परिचालन समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । 

आज थप आन्दोलनका कार्यक्रमहरु आन्दोलन परिचालन समन्वय समिति दिनेश केसीको अध्यक्षतामा ९ सदस्यीय समिति पनि चयन गरेको छ । गाविस कर्मचारी संघ केन्द्रिय सदस्य वासुदेव गिरिले भन्नुभयो  नेपालको संविधान २०७३ ले संघ, प्रदेश र स्थानिय तह गरि तीन तहको राज्यका संरचना हुने व्याव्स्था गरे बमोजिम स्थानिय तहका सेवा प्रवाहको लागी संक्रमणकालिन व्याव्स्थाको नाममा स्थानिय तहमा हाल कार्यरत कर्मचारीलाई वेवास्ता हुने गरि स्थानिय तहका  वडा स्तरमा निजामती कर्मचारीहरु पठाउने र नगुग भएमा लोकसेवा आयोगका परिक्षा सुचिमा रहो कर्मचारीहरुलाई करारमा नियुक्त गरी पठाउने जस्ता नीति निर्माणको गृहकार्य भईरहेकोले सो कार्य बिबेदपुर्ण रहेको जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द