Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेविसंघ अध्यक्षसहितको पुरै कार्यसमिती अनेरास्ववियुमा प्रवेश

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ११, बैतडी । स्ववियु निर्वाचनको समय नजिकिनै लाग्दा बैतडी शिक्षा क्याम्पसमा गठीत नेपाल विद्यार्थि संघका अध्यक्षसहित कार्यसमिती एमाले निकट अनेरास्ववियुमा प्रवेस गरेको छ ।

बैतडी शिक्षा क्याम्पसस्थीत नेपाल विद्यार्थि संघका अध्यक्ष धर्मसिह मडै, उपाध्यक्ष करिस्मा बोहरा, सचिव हीरा बोहरा, कोषाध्यक्ष रमेस बिक र सदस्यहरु हरिस अवस्थी, सीता मडै, कुशुम भट्ट लगायतका अन्य विद्यार्थिहरुलाई अनेरास्ववियुका जिल्ला अध्यक्ष जयन्त कुवरले आफ्नो संगठनमा प्रवेश गराएका हुन् ।

स्ववियु निर्वाचनका लागि वितरण गरिएका टिकेटको विषयमा चित्त नबुझ्दा उनिहरुले नेविसंघ छोडी अनेरास्ववियोमा प्रवेश गरेको चर्चा छ ।

जगन्नाथ बहुमुखि क्याम्पसमा चुनाव जित्ने दाबि गरीरहेको नेविसंघलाई अब झट्का लागेको छ ।

तरपनि नेविसंघले चुनाव जित्ने दाबी गरीरहेको छ । यता एमाले निकट अनेरास्ववियुले पनि स्ववियु चुनावमा आफ्नो जित निश्चित भएको दाबि गरेरहको छ ।