फागुन १५, पोखरा । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मुलुकमा संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताउनु भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १५, पोखरा । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मुलुकमा संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताउनु भए"/>

2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन घोषणासँगै संविधान कार्यान्वयनतर्फ: नेपाल


फागुन १५, पोखरा । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मुलुकमा संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताउनु भएकोछ । 

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले “राजनीतिक दलहरु निर्वाचनमा जुटिसकेका छन् र आयोगले पनि निर्वाचन सम्बन्धी कार्यतालिका अगाडि बढाइसकेको हुँदा यसबारे शङ्का नगर्न आग्रह गर्नुभयो ।” 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले संविधान कार्यान्वयन, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सङ्घीयता र समावेशीताजस्ता प्राप्त उपलव्धिको रक्षा गर्दै समृद्धिका लागि मुलुकमा शान्तिपूर्ण निर्वाचनको अपरिहार्य आवश्यकता रहेको छ भन्नुभयो । 

स्थानीय तहको निर्वाचन लगत्तै आयोगमार्फत १६५ निर्वाचन क्षेत्रको सिमाङ्कन टुङ्ग्याएर प्रादेशिक निर्वाचनमा जुट्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो – “नेपाल र नेपाली जनताको हित विपरीत आएको संविधान संशोधनको प्रस्तावका विपक्षमा एमाले सहितका राजनीतिक दल रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ