By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    2 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    6 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पिएन क्याम्पस पोखरामा २४ औ बिरासतलाई कायम गर्ने दाउमा अनेरास्ववियु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > पिएन क्याम्पस पोखरामा २४ औ बिरासतलाई कायम गर्ने दाउमा अनेरास्ववियु
कास्की - KSKराजनीति

पिएन क्याम्पस पोखरामा २४ औ बिरासतलाई कायम गर्ने दाउमा अनेरास्ववियु

साझासवाल
Last updated: February 27, 2017 2:42 pm
साझासवाल
3 Min Read
Share

पोखरा, १६ फागुन | आठ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनले नेपालकै सर्बाधिक बिद्यार्थीहरु अध्ययन गर्ने  पोखराको पृथ्वीनारायण क्याम्पसमा निर्बाचनले माहोल तातेको छ निर्वाचनको लागि विद्यार्थी संगठनहरुले आज पोखरामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

निर्वाचन मिति नजिकिदै जादा चुनावी चहलपहलले क्याम्पसमा छुट्टै रौनक बढेको छ भने क्याम्पस भिलीमिली  दुलही जस्तै देखिएको छ । पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियू, नेविसंघ र नयाँ शक्ति विद्यार्थीको संयुक्त प्यानल, अखिल क्रान्तिकारीका साथै अनेरास्ववियू क्रान्तिकारी विप्लव र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौं पनि चुनाव लड्दैछ । 

२०२२ सालदेखि स्ववियू निर्वाचन हुन थालेको पिएनमा यसअघिका सबै २३ पटकको निर्वाचनमा अनेरास्ववियूले नेतृत्वमा कब्जा जमाउदै आएको छ । २०४० साल अघि संयुक्त प्यानलमा नेतृत्व हत्याएको अनेरास्ववियू त्यसपछि निरन्तर एक्लै चुनावी मैदानमा छ । ५० वर्षपछि अनेरास्ववियूले पहिलो पटक छात्रालाई सभापतिमा उठाएको छ ।  २३ पटकसम्म स्ववियूमा झण्डा गाड्न सफल अनेरास्ववियूले पहिलो पटक छात्रालाई नेतृत्वमा पु¥याएर ईतिहास रच्ने उनिहरुको दाउ रहेको छ । अनेरास्ववियू क्रान्तिकारीले पनि छात्रालाई नै उम्मेदवार बनाएको छ ।  आफ्नो एकछत्र बर्चश्व कायम गरेको पिएनमा अनेरास्ववियूकै दबदबा कायम रहने उनीहरुको दाबी छ ।

स्ववियू निर्वाचनको इतिहासमा आफ्नो अपराजित यात्रा जारी राखेको अनेरास्ववियू विरुद्ध नेवि संघले पनि नयाँ शक्तिको सहकार्यमा यो वर्ष क्रमभंग गर्ने नयाशक्तिका बिद्यार्थी नेता नेत्र चापागाइले बताए ।  नेकपा एमाले निकट अनेरास्ववियूले पृथ्वीनारायण क्याम्पसमा सरिता पुरीलाई स्ववियू सभापतिको उम्मेदवार बनाएको छ । उनी अनेरास्ववियूको सचिवालय सदस्य एवं गण्डकी ईञ्चार्ज हुन् । सचिवमा केन्द्रिय सदस्य भरत कोने गुरुङ र कोषाध्यक्षमा त्रिवि क्याम्पस कमिटि संयोजक विवेक देवकोटालाई उम्मेदवार उठाएको छ । समानुपातिकतर्फ उपाध्यक्षमा क्याम्पस एकाईका पूर्व अध्यक्ष अशोक पौडेल र सहसचिवमा वर्तमान अध्यक्ष राजन शर्मा पराजुलीलाई पठाएको छ । प्रत्यक्ष तर्फ सदस्यहरुमा विजय पौडेल, प्रतिक्षा पौडेल, अप्शा खातुन, विष्णु पोखरेल, सन्तोष न्यौपाने, नितिनराज कट्टेल, दिनेश ढुंगाना र समिर बराल छन् । पृथ्वीनारायण क्याम्पसमा २१ सदस्यीय समिति बन्नेछ ।

काँग्रेस निकट नेवि संघ र नयाँ शक्ति पार्टी अन्तर्गतको विद्यार्थी यूनियन एक भएका छन् । स्ववियू सभापतिको उम्मेदवार राजेश हमाल रहेका छन् । सचिवमा  नयाँ शक्तिकी  तारा जिसीलाई उम्मेदवार बनाईएको छ । कोषाध्यक्षमा सदिक्षा आचार्य रहेकी छन । प्रत्यक्षतर्फका सदस्यहरुमा खगेन्द्रबहादुर रोक्का, महेशमणि भण्डारी, नवराज शर्मा, रक्षा गिरी, प्रदीप चापागाईं नेविसंघबाट छन् भने कञ्चन परियार, मिलन सुवेदी र विशाल तिमिल्सिना नयाँ शक्तिका तर्फबाट छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी ले पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापतिको उम्मेदवारका रुपमा प्रविणा अधिकारीलाई उभ्याएको छ । अनेरास्ववियूले पहिलो पटक छात्रा उम्मेदवार तय गरिरहँदा क्रान्तिकारीका तर्फबाट पनि छात्रा नै प्रतिष्पर्धी छन् । सचिवमा त्रिदिप गुरुङ र कोषाध्यक्षमा बसन्त भट्टचन उम्मेदवार छन् । समानुपातिक मतको उपसभापतिमा सन्तोष नेपाली र सहसचिवमा सञ्जय शर्मालाई अघि सारेको छ । प्रत्यक्षतर्फ सदस्यहरुमा शौरभ कुँवर न्यौपाने, प्रकाश अधिकारी, खगेन्द्र मल्ल, ढाकाराम पौडेल, सुजन बास्तोला, रविकुमार राई, पुष्प ढकाल र सरस्वती थापा छन् ।

विप्लव नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले पृथ्वीनारायण क्याम्पसमा मिलन राईलाई सभापतिको उम्मेदवारका रुपमा उठाएको छ । सचिवमा काजी गुरुङ र कोषाध्यक्षमा प्रवल भण्डारी छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सांस्कृतिक कार्यक्रम सहित ३५औँ मगर दिवस बुर्तिबाङमा सम्पन्न (फोटोफिचर)
Next Article किशोर किशोरीका लागि सम्भव, २० गाविसमा विस्तार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

दार्चुला - DCLराजनीति

करिब ३ सय मतदानबाट बञ्चित

57 years ago
काठमाडौँ - KTMराजनीति

सर्वोच्चको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदी

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु

5 days ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

5 days ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?