2026-11-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठान क्याम्पस खलङ्गामा पठनपाठन अनिस्चित

शम्सेर विक्रम जि.सी | प्यूठान १९, फाल्गुन । निर्वाचन स्थगित भएसंगै प्यूठान क्याम्पस खलङ्गामा अनिस्चित वनेको पठनपाठन तत्काल सुचारु गर्न विद्यार्थी सगंठनहरुले आग्रह गरेका छन् । क्याम्पस प्रसासन र क्याम्पस ब्यवस्थापन समितीको लाचारिपनका कारण तोकिएकै समयमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न नसकेको वताउदै २/३ दिनभित्रमानै चुनाव गर्नुपर्ने र पहिलेकै वातावरणमा पठनपाठनको ब्यवस्था सृजना हुनुपर्ने सयूक्त विद्यार्थी प्यानलले क्याम्पसप्रसासन सगं आग्रह गरेको छ । 

यस्तै क्याम्पस प्रसासनले भने एकपटक विद्यार्थी, क्याम्पस ब्यवस्थापन समिती सगं छलफल गरि सोवियूको चुनाव गर्ने वा नगर्ने विषयमा छलफल गर्ने क्याम्पस प्रमुख कल्पना खड्काले वताउनु भयो । क्याम्पसमा दुई विद्यार्थी प्यानलका विचमा विवाद चर्कियपछि आफुहरु स्ववियूको चुनाव गर्न असमर्थ भएको तथा पटक पटक आफुहरुलाई फोनमार्फत केहि विद्यार्थी सगंठनका मानीसहरुले धम्काउने गरेको भन्दै आफुहरुले असुरक्षित महसुस गरेको भन्दै क्याम्पसवाट सवै प्रध्यापकले सयूक्त रुपमा राजीनामा गरेको वताउनु भयो । यता विद्यार्थी सगंठनले भने सयूक्त रुपमा प्रध्यापकले दिएको राजीनामा स्विकृत हुनुपर्ने वताएका छन् ।

विद्यार्थी सगंठन र विद्यालय प्रसासन र सहायक प्रमुख जिल्ला अधिकारि भुव वहादुर पुन लगाएतको विचमा भएको छलफलमा विद्यालय प्रसासन आफैले चुनाव गर्न नचाहेको विद्यार्थी सगंठनले आरोप लगाएको छ । नेपालि काग्रेस निकट नेपाल बिद्यार्थि संघ प्यूठान क्याम्पसइृकाई अध्यक्ष सुरेस श्रेष्ठ, सचिव जिवन खड्का,राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू छैठौँकि प्यूठान क्याम्पस इृकाई अध्यक्ष रिता जिसिको प्रतिनीधित्वमा जिल्ला प्रसासन कार्यालयमा गएको टोलील्े पठनपाठनको वातावरण शृजना गर्न पहल गरिदिन सहायक प्रमुख जिल्ला अधिकारि समक्ष अनुरोध गरेका छन् । केहि सिमित ब्यक्तिको कारण विद्यार्थीहरुले अहिले पढनपाउने अधिकारवाट वञ्चित भएको भन्दै यसको जिम्मा क्याम्पस प्रसासनले लिनुपर्ने वताएका छन् । 

यसैविच सहायक प्रमुख जिल्ला अधिकारि भुव वहादुर पुनले विद्यार्थीहरुलाई सहज रुपमा क्याम्पसमा पढने वातावरण सृजना गर्नका लागी सुरक्षाको ग्यारेन्टि गर्नेसमेत वताउनु भयो । साथै विद्यार्थीको चाहना विपरित स्ववियू निर्वाचन नगर्नुले क्याम्पस प्रती विद्याथीृको धारण नकारात्मक वन्दै गएको वताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द