फागुन १९, कास्की । पोखरा स्थित पिएन क्याम्पसबाट हराएको बिद्यार्थी परिचय पत्र क्रान्तिकारी नेताको कोठा नजिकै काठ मिलबाट बरामद गरिएको छ । कार्ड चोरी भएको भन्दै बुध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १९, कास्की । पोखरा स्थित पिएन क्याम्पसबाट हराएको बिद्यार्थी परिचय पत्र क्रान्तिकारी नेताको कोठा नजिकै काठ मिलबाट बरामद गरिएको छ । कार्ड चोरी भएको भन्दै बुध"/>
2026-06-27 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्वाचन: पिएन क्याम्पसबाट हराएको बिद्यार्थी परिचय पत्र भेटियो

फागुन १९, कास्की । पोखरा स्थित पिएन क्याम्पसबाट हराएको बिद्यार्थी परिचय पत्र क्रान्तिकारी नेताको कोठा नजिकै काठ मिलबाट बरामद गरिएको छ । कार्ड चोरी भएको भन्दै बुधबार अखिल क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरेको थियो ।

कार्ड चोरीको बिषयमा प्रहरीले छानबिन गर्ने क्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य क्षितिज सापकोटाको कोठा नजिक रहेको काठ मिलबाट बरामत गरिएको हो । प्रहरीले अखिल क्रान्तिकारीका बिद्यार्थी नेता क्षितिजको कोठा नजिकै कार्ड भेटाउदैमा उनैले कार्ड चोरेको आरोप लगाउन नमिल्ने बताएको छ ।

यस अघि अखिल क्रान्तिकारीले एमाले निकट अनेरास्ववियुले कार्डचोरी गरेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो । यसै कारण निर्धारित मितिमा निर्वाचन रोकिएको थियो ।

बिबादपछी पीएन क्याम्पसले निर्वाचनका लागि नयाँ तालिका समेत सार्वजनिक गरेको छ । पीएन क्याम्पसमा २५ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । 

८ हजार १६ मतदाता रहेका पृथ्बीनारायण क्याम्पसको निर्वाचनलाई बिशेष महत्वका साथ हेर्ने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो