राम नारायण पंडित/फागुन २६, सिरहा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सिरहामा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रि बिमलेन्द्र निधिको पुत्ला जलाएका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/फागुन २६, सिरहा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सिरहामा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रि बिमलेन्द्र निधिको पुत्ला जलाएका छन्"/>

2026-11-02 12:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले अध्यक्ष ओली र गृहमन्त्री निधिको पुत्ला जलाए


राम नारायण पंडित/फागुन २६, सिरहा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सिरहामा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रि बिमलेन्द्र निधिको पुत्ला जलाएका छन् । 

मोर्चाले मिर्चैयामा बुधबार साझँ पुर्ब प्रधानमन्त्रि समेत रहेका ओली र गृहमन्त्रि निधिको पुत्लालाई नगर परिक्रमा गर्दै मिर्चैया बजारमा दहन गरिएको मोर्चा नेता पबतिर यादबले बताए । सप्तरीमा भएको नरसंहार उपप्रधान मन्त्रि समेत रहेका निधि र एमाले अध्यक्ष ओलीले सुनियोजित रुपमा गराएकोले पुत्ला जलाएको मोर्चाले दाबी गरेको छ । 

उक्त क्रममा मोर्चाले सरकार र एमालेको बिरुद्धमा जोरदार नाराबाजी पनि गरेका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना