Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मोर्चाद्वारा एमाले नेता ठाकुरलाई कालोमोसो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित/फागुन २६, सिरहा । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका सिरहा जिल्ला समिति सदसय राम दयाल ठाकुरलाई बुधबार कालोमोसो दलेका छन् ।

नेकपा एमालेले मेची महाकाली अभियानको क्रममा सप्तरीमा नरसंहार गराईएको भन्दै आक्राशित मोर्चाका कार्यकर्ताले मिर्चैयाको कटारी चौकमा ठाकुरलाई कालोमोसो दलेका हुन् । मधेश र मधेसी बिरोधी पार्टी एमालेमा लागेकोले चेताबनी स्वरुप ठाकुरलाई कालोमोसो दलिएको मोर्चा नेता राम दयाल यादबले बताए ।