2026-09-19 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा चुनावको रौनक सुरु, महानगरपालिकाको मेयरका लागि तिवारीको उमेद्वारी घोषणा

चैत २ पोखरा 

 सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेसँगै पोखराका राजनीतिक दलहरुले आफ्नो उम्मेद्धवारी घोषण गर्ने क्रम सुरु भएको छ । पोखरा लेखनाथ महानगरको प्रमुख मेयरका आकांक्षी नन्दप्रसाद तिवारीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि उम्मेद्धवारी घोषणा गरेका छन्  ।

उनले समग्र पोखराको समुचित विकास गरि समृद्ध पोखरा निर्माणको अभियानमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको आकांक्षीका रुपमा उम्मेद्धवारी घोषणा गरेको बताए । उनले आफु मेयर पदमा निर्वाचित भए कुनै सेवा सुविधा नलिईकन महानगरबासीको सेवा गर्ने घोषणा समेत गरे ।

पोखराको विकासका लागी ३३ वटा योजना सहित उम्मेद्धवारी घोषणा गरेका तिवारीले आफु निर्वाचित भए सुन्दर र उदारणीय महानगर बनाउने बताए । उनले पोखरालाई भ्याकुमबाट सरसफाई गर्ने, पोखरा प्रबेश गर्ने राजमार्गहरु वानवय बनाउने, नगरपालीका लागि फराकीलो बनाउने लगाएतका रहेका छन् ।

कास्कीमा २३ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन भने उम्मेद्धवारका आकांक्षी धेरै भएपनि पत्रकार सम्मेलन गरेर उम्मेद्धवारी घोषणा गर्नेमा तिवारी पहिलो उम्मेद्धवारको आकांक्षी भएका छन् । जिल्लामा १ महानगरपालिका ४ गाउँपालिका रहेका छन भने करिब ५ लाख जनसंख्यामा २ लाख २५ हजार मतदाता रहेका छन् ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता