चैत ९, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी भक्तपुरले जिल्ला शिक्षा अधिकारिलाई ८ बुदेँ ज्ञापनपत्र बुझाएको छ । 

बुधबार अखिल क्रान्तिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ९, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी भक्तपुरले जिल्ला शिक्षा अधिकारिलाई ८ बुदेँ ज्ञापनपत्र बुझाएको छ । 

बुधबार अखिल क्रान्तिक"/>

2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

अखिल क्रान्तिकारी भक्तपुरले जिशिअलाई बुझायो ८ बुँदे ज्ञापनपत्र

चैत ९, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी भक्तपुरले जिल्ला शिक्षा अधिकारिलाई ८ बुदेँ ज्ञापनपत्र बुझाएको छ । 

बुधबार अखिल क्रान्तिकारीका भक्तपुर जिल्ला अध्यक्ष शुनिल बन्जाडेको नेतृत्वमा गएको टोलीले अनुमती बिना खोलिएका निजि बिधालय खारेजीको माग गर्दै जिल्ला शिक्षा अधिकारी अर्जुन रायमझीलाई ज्ञापनपत्र बुझाएको हो । 

अध्यक्ष बन्जाडेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मापदण्ड बिपरित खोलिएका मन्टेश्वरी स्कुललाइ तत्काल कारबाही गर्नुपर्ने, अनाधिकृत रुपमा खुलेका ट्युसन सेन्टर, कोचिंग  सेन्टर तत्काल बन्द गर्न आग्रह गरिएको छ ।  

यस्तै बिद्यार्थीलाइ दिईने छात्रवृति अनुगमन गरि लक्षित बर्गलाई दिने व्यवस्था कार्यन्वयन गर्नुपर्ने, सरकारी बिद्यालयमा विभिन्न प्रयोजनमा लीइने शुल्क खारेजी गर्नुपर्ने लगाएतका माग रहेका छन् ।

आफ्ना मागहरु एक हप्ताभित्र पुरा नगरे प्रतिरोधपूर्ण संघर्ष र धक्कामुलक कारबाही गर्न बाध्य हुने र त्यसबाट आउने सम्पूर्ण परिणामको जिम्मेवारी जिल्ला शिक्षा कार्यालयले लिनुपर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।  

ज्ञापनपत्र हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई