Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
प्युठान - PTN

राष्ट्रिय निर्वाचन पर्यवेक्षक जिल्ला समिति प्यूठानको पुर्नगठन सम्पन्न

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जीवन खड्का | चैत १४, प्यूठान | निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण निकाय राष्ट्रिय निर्वाचन पर्यवेक्षक जिल्ला समिति प्यूठानको गैसस महाँसँघ प्यूठानका कोषाध्यक्ष हिरा थापाको सँयोजकमा आज पुर्नगठन गरिएको छ ।&nbsp;<br></p><p>समितिको सह–सँयोजक हरप्लेस प्यूठानका जिल्ला कार्यक्रम सँयोजक पम्फा पन्त, सचिव ईन्सेकका रविन्द्र पाण्डे, सह– सचिवमा अपाँग सेवा सँघ प्यूठानका अध्यक्ष जुमान सिँह केसी, समिति सदस्यमा पत्रकार तर्फबाट रेडियो महिला आवाजका कार्यक्रम सँयोजक जीवन खड्का र जिल्ला सहकारी सँघ व्यवस्थापक माधव केसी रहनुभएको छ ।</p><p>सँयोजक हिरा थापाको अध्यक्षता तथा प्रमुख अतिथि गैसस महासँघका केन्द्रिय उपाध्यक्ष पार्वता आचार्यको उपस्थितिमा पुर्नगठन गरिएको हो ।</p>