By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    13 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    16 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सिन्धुपाल्चोकमा निर्वाचनको चहलपहल सुरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > सिन्धुपाल्चोक - SDP > सिन्धुपाल्चोकमा निर्वाचनको चहलपहल सुरु
राजनीतिसिन्धुपाल्चोक - SDP

सिन्धुपाल्चोकमा निर्वाचनको चहलपहल सुरु

साझासवाल
Last updated: April 11, 2017 12:07 pm
साझासवाल
2 Min Read
Share

राम केसी चैत २९, चौतारा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सिन्धुपाल्चोकमा चहलपहल सुरु भएको छ ।

निर्वाचनमा आ–आफ्नो पक्षमा मतदातालाई आकर्षित तुल्याउन राष्ट्रिय पार्टीका नेता तथा कार्यकर्ता गाउँ गाउँमा प्रचारप्रसार अभियानमा जुट्न थालेका छन् । गाउँपालिका र नगरपालिकाको विभिन्न पदमा चाहना राख्नेहरु प्रशस्त भए पनि दलहरुले अझै उम्मेदवार छनोटको टुङ्गो लगाइसकेका भने छैनन् ।

वडा–वडाबाट सिफारिस पठाउने काम भइरहेकाले आगामी वैशाख ४ गतेभित्र उम्मेदवारको टुङ्गो लगाइने नेपाली काँग्रेसका जिल्ला सभापति विकास लामा बताउँछन् । यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल सबै उम्मेदवारको छनोटको टुङ्गो वैशाख ७ गतेदेखि १० गतेसम्म लगाइने बताउँछन् । 

त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा उम्मेदवारको छनोटको टुङ्गो यही महिनाभित्र लाग्ने बताउँछन् । हालसम्म अरु पार्टीले महिला उम्मेदवारलाई वडा सदस्य र उपप्रमुख पदमा मात्र सीमित राख्ने बताइरहेका बेला माओवादी केन्द्रले भने बलेफी गाउँपालिकाको प्रमुखमा महिला उम्मेदवार उठाउने प्रयास भइरहेको सापकोटाले बताए । 

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतदाता निकै उत्साहित देखिएका छन् । जिल्लामा ९५२ जना म्यादी प्रहरी नियुक्त गरिएको र उनीहरुलाई आन्तरिक प्रशिक्षण दिन थालिएको प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए । 

चीनसँग सीमा जोडिएको जिल्ला भएकाले विगतको प्रचलन र केन्द्रीय नीतिअनुसार नै सुरक्षा व्यवस्था अपनाइने उनको भनाइ छ । जिल्लामा कुल ५६६ पद मध्ये महिला उम्मेदवार २०६ जनाले भाग लिन पाउने जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले जानकारी दिए । 

दुई लाख एक हजार ४१४ मतदाता छन् भने तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा १४४ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा २० वटा दल दर्ता छन् । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पार्टीले टिकटमात्रै दिए फलेवास २ थापाठानामा नेकाको झण्डा फरफराउँछ
Next Article मोर्चाद्वारा संसद् बैठक बहिष्कार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

7 months ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

9 months ago
मुख्य समाचारराजनीतिसमाज

५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सर्वोच्च अदालतबाट सदर

1 year ago
काठमाडौँ - KTMराजनीति

बालुवाटारमा प्रधानमन्त्री देउवा र ओली र प्रचण्डबीच बैठक सुरु राजीतिका साथै एमसिसि बारेमा छलफल हुने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?