2026-09-11 05:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

आगलागी पिडितलाई नेपाली काग्रेस तथा संघसंस्थाले बाडे राहात सामाग्री

जितेन्द्र भण्डारी | वैशाख १, पाँचथर | केहि दिन अघि पाँचथको सुभाङ २ मा लागेको आगलागी पिडितलाई नेपाली काग्रेस पाँचथर लगायत अन्य संघ संस्थाहरुले राहात सामाग्री प्रदान गरेको छ ।

विहिबार घरमै पुगेर काग्रेस महासमिती सदस्य तथा उद्योग वाणिज्य संघ पाँचथर जिल्ला अध्यक्ष मित्र प्रसाद काफलेले ३६ हजार रुपैया बराबरको ६ बन्डल जस्तापाता प्रदान गर्नुभएको थियो ।

त्यसैगरी उद्योग वाणिज्य संघ पाँचथरको तर्फबाट खाद्यन्न,जनसेवा समाज पाँचथरको तर्फबाट लत्ताकपडा लगायतका सामाग्री प्रदान गरिएको थियो ।

राहात सामाग्री वितरण कार्यक्रममा काग्रेसका नेता विजुलीविक्रम नेम्बाङ,वाणिज्य संघका महासचिव तुलसीदास श्रेष्ठ,गैर सरकारी संस्था महासंघ अध्यक्ष बालकृष्ण ओझा,नेविसंघ जिल्ला अध्यक्ष तुलसी आचार्य,जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी लगायत सहभागि हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने