2026-06-28 10:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नेपाल कम्युनिष्ट पार्टीले प्युठानका २ नगरपालिकाको वोर्ड फाल्यो

2017-04-24

सागर शर्मा/बैशाख ११, प्युठान । प्युठानमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई नगरपालिकाको बोर्ड फालेका छन् ।

पार्टीको केन्द्रिय नीति अनुसार सोमवार जिल्लाका २ नगरपालिकाको वोर्ड फालिएको नेपाल कम्युनिष्ट पार्टी प्युठानका सेक्रेटरी दधिराम सुवेदीले वताए । सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचन अस्विकार गरेर चुनाव खारेजको निर्णय गरेको उक्त पार्टीले सरकारले गर्दै आएका गतिविधीलाई विरोध  समेत गरेको उनी वताउछन ।

पार्टीले पछिल्लो समयमा निर्वाचन विरोधी क्रियाकलापहरु व्यापक भईरहेको वेला स्थानिय तहको वोर्ड हटाउने कार्यलाई पार्टीले अर्थपूर्ण रुपमा हेरिएको पार्टी स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी