2026-06-28 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

स्थानिय निकायको निर्वाचनमा प्यूठानका ८ दलले मात्रै दलिय हैसियत पाउने

शम्सेर विक्रम जि.सी | बैशाख १३, प्यूठान | स्थानिय निकायको निर्वाचनका लागि प्यूठानमा ८ वटा राजनैतिक दलहरुले मात्रै दलिय हैशियत पाउने भएका छन । जिल्ला निर्वाचन कार्यालय प्यूठानमा दर्ता भएका ११ दलहरु मध्ये ८ दलले मात्र दलिय हैसियत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको  । 

जिल्ला निर्वाचन कार्यालय प्यूठानमा दर्ता भएका ११ दलहरु मध्ये निर्वाचन आयोगले सबै दलहरुलाई  चुनाव चिन्ह प्रदान गरि स्थानीय निकायको चुनावमा भाग लिनका लागी वाटो खोली दिएको भएपनि दलिय हैसियत भने ८ वटा दललाई मात्र दिईएको निर्वाचन कार्यालय प्रमुख कृष्णवहादुर कुवँरले जानकारी दिनुभयो । 

संसदमा प्रतिनिधित्व गर्ने दलले मात्र निर्वाचनमा  भागलिन पाउने प्रावधान अनुसार प्यूठानमा ८ दलले मात्र दलिय हैसियत प्राप्त गरेका हुन । प्यूठान जिल्लामा दलिय हैसियत पाउने राजनैतिक दलहरुमध्ये नेपाली काग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्प्यूूनिष्ट पार्टी माले रहेका छन । त्यस्तै राष्टिय जनमोर्चा,सघिय समाजवादी फोरम नेपाल, नेकपा माओवादी केन्द्र, र अखण्ड नेपाल पार्टीले पनि दलिय हैसियत प्राप्त गरेका छन । जिल्ला निर्वाचन कार्यालय प्यूठानमा दर्ता भएका तर चुनाव चिन्ह तथा दलिय हैसियत नपाएका दलहरुमा नयाँ शक्ति नेपाल, नेपाल दलित पार्टी, र नेपाल पुर्व राष्ट सेवक लोकतान्त्रिक पार्टी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी