2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

यी हुन् प्यूठानबाट निर्बाचनमा दलिय हैसियत पाउने ८ दल

बैशाख १४, प्यूठान । स्थानिय निकायको निर्वाचनका लागि प्यूठानमा ८ वटा राजनैतिक दलहरुले मात्रै दलिय हैसीयत पाउने भएका छन । 

जिल्ला निर्वाचन कार्यालय प्यूठानमा दर्ता भएका ११ दलहरु मध्ये ८ दलले मात्र दलिय हैसियत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको  । 

जिल्ला निर्वाचन कार्यालय प्यूठानमा दर्ता भएका ११ दलहरु मध्ये निर्वाचन आयोगले सबै दलहरुलाई  चुनाव चिन्ह प्रदान गरि स्थानीय निकायको चुनावमा भाग लिनका लागी वाटो खोली दिएको भएपनि दलिय हैसियत भने ८ वटा दललाई मात्र दिईएको निर्वाचन कार्यालय प्रमुख कृष्णवहादुर कुवँरले जानकारी दिनुभयो । 

संसदमा प्रतिनिधित्व गर्ने दलले मात्र निर्वाचनमा  भागलिन पाउने प्रावधान अनुसार प्यूठानमा ८ दलले मात्र दलिय हैसियत प्राप्त गरेका हुन । प्यूठान जिल्लामा दलिय हैसियत पाउने राजनैतिक दलहरुमध्ये नेपाली काग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्प्यूनिष्ट पार्टी माले रहेका छन । 

त्यस्तै राष्टिय जनमोर्चा, सघिय समाजवादी फोरम नेपाल, नेकपा माओवादी केन्द्र, र अखण्ड नेपाल पार्टीले पनि दलिय हैसियत प्राप्त गरेका छन । जिल्ला निर्वाचन कार्यालय प्यूठानमा दर्ता भएका तर चुनाव चिन्ह तथा दलिय हैसियत नपाएका दलहरुमा नयाँ शक्ति नेपाल, नेपाल दलित पार्टी, र नेपाल पुर्व राष्ट सेवक लोकतान्त्रिक पार्टी रहेका छन् । -शम्सेर विक्रम जि.सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई