By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    17 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    20 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यस्ता छन् एमाले कास्कीका गाउँपालीकाका वडा अध्यक्ष र सदस्यका उमेद्धारहरु नाम सहित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > यस्ता छन् एमाले कास्कीका गाउँपालीकाका वडा अध्यक्ष र सदस्यका उमेद्धारहरु नाम सहित
कास्की - KSKराजनीति

यस्ता छन् एमाले कास्कीका गाउँपालीकाका वडा अध्यक्ष र सदस्यका उमेद्धारहरु नाम सहित

साझासवाल
Last updated: April 27, 2017 1:17 pm
साझासवाल
9 Min Read
Share

बैशाख १४ पोखरा 

स्थानिय तहको निवाचनको उम्मेदावरी दर्ताका लागी पाँच दिन बाँकी रहदा दलहरु उम्मेदवार छनोटमा ब्यस्त छन् । उम्मेदवार छनोटमा कास्कीमा एमाले पहिलो बनेको छ । काँग्रेस, माओबादी केन्द्र, राप्रपा लगायतका दलहरुले अझै उम्मेदवार छनोटका लागी छलफल गरिरहदाँ एमालेले भने कास्कीका चार वटै गाँउपालिकका वडा अध्यक्ष सहित सदस्यहरुको टुङगो लगाएको छ । गाँउपालिकाका प्रमुख, उप्रमुखका र महानगरपालिकाका वडाका अध्यक्षका उम्मेदबार जिल्ला कमिटिको सिफारिमा एमाले प्रदेश नम्वर चार कमिटिले छान्ने छ ।

एमालेका गाँउपालिकाका वडा कमिटि र क्षेत्रीय कमिटिबाट सिफारिस भएर आएका नामका आधारमा एमाले कास्कीको बुधबार बसेको सचिवालय बैठकले चार वटै गाँउपालिका अन्र्तगतका वडा अध्यक्ष, वडा सदस्य, उत्पीडित महिला र खुल्ला महिला सदस्यहरुको नाम टुङगो लगाएको हो ।

एमाले कास्कीले रुपा गाँउपालिका वडा नम्वर एकमा सोमबहादुर सुनारी, वडा सदस्यमा तिलक खड्का र कृष्ण कुमार श्रेष्ठ, उत्पीडित महिला सदस्यमा आशामाया वि.क., खुला महिला सदस्यमा बिमला खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा नम्वर २ को अध्यक्षमा श्रीकृष्ण सुवेदी, वडा सदस्यमा नन्दलाल ओझा, बद्री ओझा, उत्पीडित महिला सदस्यमा हिरा रुपाखेती र खुला महिला सदस्यमा अनिता रानालाई उम्मेदवार तोकेको छ । वडा नम्वर ३ को अध्यक्षमा रामजी अधिकारी, वडा सदस्यमा रुकबहादुर कुमाल, भगवती शाही, उत्पीडित महिला सदस्यमा शनीसरा वि.क. र खुल्ला महिला सदस्यमा मन्जु के.सी छनोट भएका छन् । वडा नम्वर ४ को अध्यक्षमा मुकुन्दबहादुर बंशी, वडा सदस्यमा रविन्द्र बंशी, मधुमाया शाही, उत्पीडित महिला सदस्यमा मनमाया वि.क, खुला महिला सदस्यमा विजया राना रहेका छन् । वडा नम्वर ५ को अध्यक्षमा टेकबहादुर गुरुङ, वडा सदस्यमा राजन खनाल, सन्तोष श्रेष्ठ, उत्पीडित महिला सदस्यमा मेलिना नेपाली र खुला महिला सदस्यमा राधा बसौला रहेका छन् । वडा नम्वर ६ को वडा अध्यक्षमा नारायण गुरुङ, वडा सदस्यमा क्या.हर्कबहादुर गुरुङ, विष्णु गुरुङ, उत्पीडित महिलना सदस्यमा आइतीमाया सार्की, खुला महिला सदस्यमा बुद्धिमाया गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै मार्दी गाँउपालिका अन्र्तगत वडा नम्वर १ को वडा अध्यक्षमा सुरज गुरुङ, वडा सदस्यमा भिमराज गुरुङ, टिकाराम गुरुङ, उत्पीडित महिला सदस्यमा रुपा नेपाली, खुला महिला सदस्यमा उम्मेदवार छनोट गरेको छैन । उक्त ठाँउमा भेग मिलाउनुपर्ने भएकाले खाली रहेको एमाले स्रोतले जनाएको छ । वडा नम्वर २ को अध्यक्षमा एक्कजंग गुरुङ, वडा सदस्यमा डिलबहादुर गुरुङ, देवान गुरुङ, उत्पीडित महिला सदस्यमा विन्दुकुमारी परियार र खुला महिला सदस्यमा कल्पना गुरुङ चयन भएका छन् । वडा नम्वर ३ को अध्यक्षमा ज्यामप्रसाद गुरुङ, वडा सदस्यमा सुर्यबहादुर गुरुङलाई मात्र चयन गरेको छ भने उत्पीडित महिला सदस्यमा लक्षिना सुनार र खुला महिला सदस्यमा विष्णुमाया सापकोटा उम्मेदवार हुने पक्का भएको छ । वडा नम्वर ४ को अध्यक्षमा सत्यराज सापकोटा, वडा सदस्यमा शिवप्रसाद सापकोटा, बृद्धिसागर सापकोटा, उत्पीडित महिलना सदस्यमा कल्पना सुनार र खुला महिला सदस्यमा विन्दुकुमारी रानाभाट छन् । वडा नम्वर ५ को अध्यक्षमा ई.सुब्बा गुरुङ, वडा सदस्यमा रिमबहादुर रानामगर, मिलन गुरुङ, उत्पीडित महिलला सदस्यमा कमला सुनार, खुला महिला सदस्यमा विष्णुमाया सापकोटा उम्मेदवार भएका छन् । वडा नम्वर ६ को अध्यक्षमा पसबहादुर बास्तोला, वडा सदस्यमा शिव बराल, बलबहादुर राना,उत्पीडित महिला सदस्यमा सुन्दरी परियार र खुला महिला सदस्यमा शिव त्रिपाठीलाई छनोट गरेको छ ।वडा नम्वर ७ को अध्यक्षमा बालकृष्ण गुरुङ, वडा सदस्यमा नारायाण सापकोटा, विरबहादुर परियार, उत्पीडित महिला सदस्य बेलसुब्बा वि.क, खुला महिला सदस्य विष्णुकुमारी गुरुङ छनोट भए । वडा नम्वर ८ को अध्यक्षमा चन्द्रबहादुर सुवेदी वडा सदस्यमा खुशबहादुर गुरुङ, धनबहादुर बराल, उत्पीडित महिला सदस्यमा विष्णुमाया नेपाली, खुला महिला सदस्यमा थमनकुमारी गुरुङ छन् । वडा नम्वर ९ को अध्यक्षमा मिनबहादुर गुरुङ, वडा सदस्यमा कृष्णमुरारी अधिकारी, रामचन्द्र अधिकारी, उत्पीडित महिला सदस्यमा फुलमाया वि.क. र खुला महिला सदस्यमा चन्द्रकुमारी अधिकारीलाई चयन गरेको छ ।वडा नम्वर १० को अध्यक्षतमा कुलप्रसाद गुरुङ, वडा सदस्यमा विष्णुप्रसाद गौतम उत्पीडित महिला सदस्यमा मिना परियार र खुला महिला सदस्यमा विष्णुमाया सुवेदी छनोट भएका छन् । वडा नम्वर ११ को अध्यक्षमा अमृत गुरुङ र वडा सदस्यमा धनबहादुर कार्की छनोटमा परेका छन् । वडा नम्वर १२ को अध्यक्षमा मेघनाथ बराल, वडा सदस्यमा इन्द्रबहादुर खत्री, सुर्यबहादुर रानाभाट, उत्पीडित महिला सदस्यमा सिताकुमारी परियार र खुला महिला सदस्यमा सरीता पौडेललाई उम्मेदवार बनाएको छ ।

 माछापुच्छे« गाँउपालिका अन्र्तगत वडा नम्वर १ को अध्यक्षमा अनुप गुरुङ, वडा सदस्यमा देबबहादुर पुन, सुर्य गुरुङ, उत्पीडित महिला सदस्य शर्मीला परियार र खुला महिला सदस्यमा भिमकुमारी पुन चयन भएका छन् । वडा नम्वर २ को अध्यक्षमा विक्रम गुरुङ, वडा सदस्यमा भाईराम तामाङ, विष्णुकुमारी पुन, उतपीडित महिला सदस्यमा सुनीता परियार र खुला महिला सदस्यमा केशकुमारी गुरुङ छानिए । वडा नम्वर ३ को अध्यक्षमा सुर्यप्रसाद लम्साल, वडा सदस्यमा रणबहादुर कार्की, रेशमकुमार नेपाली, उत्पीडित महिला सदस्य फुलमाया नेपाली, खुला महिला सदस्य धनकुमारी पोखरेल उम्मेदवार हुने पक्का भएको छ । वडा नम्वर ४ को अध्यक्षमा पूर्णबहादुर शाही, वडा सदस्यमा विष्णुप्रसाद पौडेल, शंकर नेपाली, उत्पीडित महिला सदस्यमा हिरादेवी सुनार र खुला महिला सदस्यमा शान्ती अधिकारी रहेका छन् ।वडा नम्वर ५ को अध्यक्षमा जुमबहादुर गुरुङ,वडा सदस्यमा आशबहादुर नेपाली, राशबहादुर राना, उत्पीडित महिला सदस्यमा विवा कि.क., खुला महिला सदस्यमा गिता लामिछाने छनोटमा परेका छन् । वडा नम्वर ६ को अध्यक्षमा हरिशचन्द्र ढुङगाना, वडा सदस्यमा राशबहादुर नेपाली, नन्दलाल गौतम, उत्पीडित महिला सदस्यमा रत्न नेपाली र खुला महिला सदस्यमा विष्णुमाया अधिकारी चयन भएका छन् । वडा नम्वर ७ को अध्यक्षमा समबहादुर गुरुङ, वडा सदस्यमा बावुराम भण्डारी, कृष्ण भण्डारी, उत्पीडित महिला सदस्यमा देवाकुमारी वि.क र खुला महिला सदस्यमा रेनुका परियार छनोट भए ।वडा नम्वर ८ को अध्यक्षमा कृष्णप्रसाद दवाडी,वडा सदस्यमा नविन रानामगर, गिरीधारी दाहाल, उत्पीडित महिला सदस्यमा उजेली नेपाली र खुला महिला सदस्यमा पुष्पकुमारी गुरङ छन् । वडा नम्वर ९ को अध्यक्षमा दुर्गाबहादुर क्षेत्री,वडा सदस्यमा कृष्णबहादुर गुरुङ, रुद्रप्रसाद सुवेदी, उत्पीडित महिला सदस्य रुवी वि.क.र खुला महिला सदस्यमा मधुमाला तामाङलाई उम्मेदवार बनाउने भएको छ ।

 

त्यस्तै अन्नपूर्ण गाँउपालिका वडा नम्वर १ को अध्यक्षमा केदारनाथ अधिकारी, वडा सदस्यमा बालाकृष्ण केसी, रामबहादुर केसी, उत्पीडित महिला सदस्यमा सुमित्रा परियार र खुला महिला सदस्यमा पार्वती बस्नेत कुवर, वडा नम्वर २ को अध्यक्षमा चुडामणी अधिकारी, वडा सदस्यमा देवराज भण्डारी, शिव भण्डारी, उत्पीडित महिला सदस्यमा विवा सुनार, खुला महिला सदस्यमा कृष्णकुमारी अधिकार छनोट भएका छन् । वडा नम्वर ३ को अध्यक्षमा चन्द्रबहादुर गुरुङ, वडा सदस्यमा रामजीप्रसाद पौडेल, कृष्णबहादुर के.सी, उत्पीडित महिला सदस्य हरिमाया वि.क. र खुला महिला सदस्यमा कमला के.सी उम्मेदवार हुने छन् ।वडा नम्वर ४ को अध्यक्षमा ताईकाजी गुरुङ, वडा सदस्यमा तुलसीप्रसाद पोखरेल, हिरालाल गुरुङ, उत्पीडित महिला सदस्यमा ज्योती वि.क, खुला महिला सदस्यमा तिलकुमारी के.सी छानिएका छन् । वडा नम्वर ५ को अध्यक्षमा अर्जुनबहादुर के.सी, वडा सदस्यमा दामोदर पौडेल बैरागी र चन्द्रबहादुर बि.क, उत्पीडित महिला सदस्यमा गौमाया वि.क. र खुला महिला सदस्यमा दुर्गा गिरीको नाम छनोट भएको छ । वडा नम्वर ६ को अध्यक्षमा लिलादेवी देवकोटा, वडा सदस्यमा गोपाल देवकोटा, राजु गुरुङ, उत्पीडित महिला सदस्यमा विष्णुमाया वि.क र खुला महिला सदस्यमा पवित्रा देवकोटा छानिएका छन् । वडा नम्वर ७ को अध्यक्षमा घनश्याम चापागाई, वडा सदस्यमा कर्णबहादुर गुरुङ, कृष्ण थापा मगर, उत्पीडित महिला सदस्यमा चिजकुमारी वि.क, खुला महिला सदस्यमा छत्रकुमारी गुरुङ चुनावी मैदानमा होमिने छन् । वडा नम्वर ८ को अध्यक्षमा धमदत्त पौडेल, वडा सदस्यमा बेदकुमार न्यौपाने, प्रेमबहादुर गुरुङ, उत्पीडित महिला सदस्यमा पन्चकुमारी वि.क, खुला महिला सदस्यमा गंगाकुमारी गुरुङ छानिएका छन् ।वडा नम्वर ९ को अध्यक्षमा पृथ्वीलाल जैसी, वडा सदस्यमा लोकबहादुर पुन(विकास),पूर्णबहादुर राई, उत्पीडित महिला सदस्यमा सन्तुष्टि वि.क र खुला महिला सदस्यमा चन्द्रकुमारी गुरुङको नाम उम्मेदवार बन्ने भएका छन् । वडा नम्वर १० को अध्यक्षमा कुमार गुरुङ, वडा सदस्यमा अर्जुन वि.क., हरि गुरुङ, उत्पीडित महिला सदस्यमा कमला नेपाली र खुला महिला सदस्यमा रिता क्षेत्री छनोट भएका छन् । वडा नम्वर ११ को अध्यक्षमा हिम गुरुङ, वडा सदस्यमा इन्द्रमणी शर्मा, रुद्र क्षेत्री, उत्पीडित महिला सदस्यमा प्रमिला वि.क. र खुला महिला सदस्यमा जगनमाया गुरुङको नाम छनोट गरेको छ ।

 एमालेले पोखरा लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागी मतदान मार्फत तिन तिन जनाको नाम छानि सकेको छ ।अव मेयर र उपमेयरको नाम स्थायी समितिले टुङग्याउने छ । भने गाँउपालिका प्रमुख र उप्रमुख तथा नगरका वडा अध्यक्षको नाम बिहिबार प्रदेश कमिटिलाई बुझाउने छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ट्याक्टर दुर्घटनामा एकको मृत्यु
Next Article नेपाली क्रिकेट टोलीलाई बाँकी तलब दिने आइसिसी निर्णय
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

11 months ago
राजनीति

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

57 years ago
मुगु - MGराजनीति

मुगु जिल्लाको सरकारी कामकाज ठप्प

57 years ago
कैलाली - KLLराजनीति

प्रमुख हमालले बजेट ल्याउँदा कुनै सल्लाह नगरेको भन्दै धनगढी सभामा कुर्सी हानाहान

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?