पोखरा १८ बेैशाख । नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाका ३३ ओटै वडाका वडा अध्यक्ष छनोट गरेको छ । १० ओटा वडामा सर्वसम्मत वडा अध्यक्ष छानिएपनि अन्य वडामा भने सोमबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा १८ बेैशाख । नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाका ३३ ओटै वडाका वडा अध्यक्ष छनोट गरेको छ । १० ओटा वडामा सर्वसम्मत वडा अध्यक्ष छानिएपनि अन्य वडामा भने सोमबार "/>
2026-07-25 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एमालेले पोखरा-लेखनाथ महानगरको ३२ वटा वडाका अध्यक्ष छनोट गर्यो

पोखरा १८, बेैशाख । नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाका ३३ ओटै वडाका वडा अध्यक्ष छनोट गरेको छ ।

१० ओटा वडामा सर्वसम्मत वडा अध्यक्ष छानिएपनि अन्य वडामा भने सोमबार साँझ मात्रै टुङगो लागेको हो । वडा नम्वर १ मा शारदा राजुली, वडा नम्वर २ मा दिनानथ सुवेदी, वडा नम्वर ३ मा सशिधर पराजुली, वडा नम्वर ४ मा कृष्ण पराजुली ढाकामोहन,वडा नम्वर ५ मा धनबहादुर नेपाली, वडा नम्वर ६ मा हेमकुमार श्रेष्ठ, वडा नम्वर ७ मा रामचन्द्र बराल, वडा नम्वर ८ मा रुद्रनाथ बराल, वडा नम्वर ९ मा गोपी तुलाचन, वडा नम्वर १० मा महेन्द्र गुरुङ, वडा नम्वर ११ मा अध्यक्षमा भने सहममती भैसकेको छैन ।

त्यहाँ देवेन्द्र बास्तोला हुने भएपनि जिल्ला पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा सहमती हुन सकेको छैन् । वडा नम्वर १२ मा ऋषिराम लामिछाने, वडा नम्वर १३ मा दर्शन लामालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै वडा नम्वर १४ प्रेमबहादुर कार्की, वडा नम्वर १५ मा प्रकाश पौडेल, वडा नम्वर १६ मा जीवन आचार्य, वडा नम्वर १७ मा तिर्थ अधिकारी, वडा नम्वर १८ मा रणबहादुर थापा, वडा नम्वर १९ मा सोभामोहन पौडेल, वडा नम्वर २० मा सिम गुरुङ, वडा नम्वर २१ मा खगराज आचार्य, वडा नम्वर २२ मा मित्रलाल बराल, वडा नम्वर २३ मा दामबहादुर वि.क, वडा नम्वर २४ मा ओम सुवेदी, वडा नम्वर २५ मा शोभाकर तिमिल्सेना, वडा नम्वर २६ मा विष्णु बराल, वडा नम्वर २७ मा कुमार गुरुङ, वडा नम्वर २८ मा निर्मल सुनार दियाली, वडा नम्वर २९ मा चेत गुरुङ, वडा नम्वर ३० मा श्रीराम पोखरेल, वडा नम्वर ३१ मा कमलबहादुर थापा, वडा नम्वर ३२ मा खमबहादुर पुन, वडा नम्वर ३३ मा शिवप्रसाद आचार्य उम्मदेवार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक