2026-11-01 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरका ४ नगरपालिकामा को-को उम्मेदवार ?

बैशाख २०, भक्तपुर | स्थानीय तहको निर्वाचनका लागि तीनवटा प्रदेशका उम्मेदवारी मनोनयन दर्ता मंगलबार सकिएको छ । 

दलहरुले आफ्नो तर्फबाट महानगर, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि मनोनयन दर्ता गरेका छन् । पहिलो चरणमा स्थानीय तहको चुनाव वैशाख ३१ गते हुँदैछ । 

यहाँ भक्तपुर जिल्लामा छनौट भइसकेका उम्मेदवारहरुको नामावली दिईएको छ । 

भक्तपुर नगरपालिका 

काँग्रेस: राम कासुला, गंगा लक्ष्मी आवल 

नेमकिपा : सुनिल प्रजापति, रजनी जोशी 

एमाले : विष्णु सुवाल र कृष्णामाया त्वाएनबासु 

राप्रपा : रविकृष्ण श्रेष्ठ 

सूर्यविनायक नगरपालिका

कांग्रेस : विष्णु राज कार्की, कल्पना राजथला

एमाले: बासुदेव थापा, जुना बस्नेत 

नेमकिपा: शोभा त्वाती, महेन्द्र बखुञ्जे 

राप्रपा: प्रविण ढुङ्गेल, जयन्ती महत 

चाँगुनारायण नगरपालिका

कांग्रेस: राजाराम खड्का,बाँनिया

एमाले: सोम मिश्र, विना बास्तोल 

नेमकिपा : न्यूच्छे फोजु, गीता काफ्ले 

राप्रपा : रविन्द्र प्रताप शाह, एवती कार्की 

मध्यपुर थिमी नगरपालिका 

काँग्रेस : अष्ट कवे, आञ्जना मधिकर्मी

एमाले : मदन सुन्दर श्रेष्ठ, केदार खड्का (नेमाकिपा)

माओवादी: प्रतिमा श्रेष्ठ, प्रज्ञा श्रेष्ठ

राप्रपा : राधा अधिकारी, नरगोविन्द श‌खदेव 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द