पोखरा, १ जेठ । देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु भएको छ । ८ बजे सर्वदलीय बैठक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, १ जेठ । देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु भएको छ । ८ बजे सर्वदलीय बैठक"/>
2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा लेखानाथ महानगरको मत गणना सुरु


जेठ १, पोखरा । देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु भएको छ ।८ बजे सर्वदलीय बैठक बसेर ११ बजे मतगणना गरिने बताइए ४ घन्टा ढिलो गरी मत गणना सुरु भएको हो ।

वडा नं. १ बाट क्रमशः मत गणना सुरु भएको हो । पोखरा लेखनाथको मेयरमा नेपाली काँग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । काँग्रेसलाई माओवादी केन्द्रको साथ छ भने एमाले एकल प्रतिस्पर्धामा छ । काँग्रेसबाट मेयरमा रामजी कुँवर, उपमेयरमा सरस्वती गुरुङ र एमालेबाट मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु कुमारी गुरुङ प्रतिस्पर्धामा छन् ।

मेयरमा काँग्रेसलाई साथ दिएको माओवादी केन्द्रले उपमेयरमा भने गोमा ढकाललाई प्रतिस्पर्धामा उतारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो