2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ भक्तपुरको पछिल्लो मत परिणाम

जेठ १, भक्तपुर । भक्तपुर नगरपालिकामा मतगणना भैरहेको छ ।

नेपाल मजदुर किसान पार्टीका मेयर उम्मेदवार सुनील प्रजापतिले ७१ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३१ मत पाएका छन् । यस्तै, उपमेयरमा नेमकिपाले ७३ र कांग्रेसले २६ मत पाएको छ भने नेकपा एमालेले मेयरमा ३४ र उपमेयरमा ३६ मत पाएको बताइएको छ ।

यसैगरी सूर्यविनायक नगरपालिकामा एमाले र मध्यपुर थिमीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । एमालेले मेयरमा २१९ र उपमेयरमा २२९ मत पाएको छ भने कांग्रेसले मेयरमा १८३ र उपमेयरमा १६३ मत पाएको छ । 

राप्रपाले भने मेयरमा ९१ र उपमेयरमा १०५ मत प्राप्त गरेको छ । चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना सुरु हुन सकेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई