हार्दिक बधाइ 
एमाले ले पोखरामा बिजयी सुरुवात 
पोखरा लेखनाथ महानगरपालिका वडा न १मा अध्यक्ष शारदा पराजुलि सहित एमालेको प्यानलै बिजयी मेयरमा एमालेका मान बहादुर जि सि र उपमे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हार्दिक बधाइ 
एमाले ले पोखरामा बिजयी सुरुवात 
पोखरा लेखनाथ महानगरपालिका वडा न १मा अध्यक्ष शारदा पराजुलि सहित एमालेको प्यानलै बिजयी मेयरमा एमालेका मान बहादुर जि सि र उपमे"/>
2026-11-02 12:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा लेखनाथ महानगरपालिका वडा न १मा अध्यक्ष शारदा पराजुलि सहित एमालेको प्यानलै बिजयी



पोखरा लेखनाथ महानगरपालिका वडा न १मा अध्यक्ष शारदा पराजुलि सहित एमालेको प्यानलै बिजयी मेयरमा एमालेका मान बहादुर जि सि र उपमेयरमा एमालेकै मन्जु गुरुङ को अग्रता ( हेर्नुस अन्तिम मत परिणाम )
मेयर 
एमाले १०६५ 
काङ्ग्रेस ८३१
एमाओबादी ५१
उपमेयर 
एमाले :१०५४
काङ्ग्रेस :८४६ 
एमाओबादी :११८
वडा अध्यक्ष 
एमाले: १११३ (बिजयी) 
काङ्ग्रेस ७९६
एमाओबादी : ११९

महिला सदस्य 
एमाले :१०१७(बिजयी)
काङ्ग्रेस :७८५
एमाओबादी :११६

उत्पीडित महिला सदस्य 
एमाले :१०८३(बिजयी)
काङ्ग्रेस ७५७
एमाओबादी :१०३

खुल्ला सदस्य 
एमाले :९३७(बिजयी)
काङ्ग्रेस :६८०
एमाओबादी :१२३

खुल्ला सदस्य 
एमाले :१०७५(बिजयी)
काङ्ग्रेस :६३४
एमाओबादी :१३६

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना