असार २ ओखलढुंगा । नयाँशक्ति नेपालका संस्था पक केन्द्रीय सदस्य एवम् एक नम्बर प्रदेश युवा संयोजक अशोक थापा फेरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । विहिबार एक कार्यक्रमका बिच थापाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  असार २ ओखलढुंगा । नयाँशक्ति नेपालका संस्था पक केन्द्रीय सदस्य एवम् एक नम्बर प्रदेश युवा संयोजक अशोक थापा फेरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । विहिबार एक कार्यक्रमका बिच थापाले"/>
2026-09-19 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

दल बल सहित अशाेक फर्किए माअाेवादीमा

 असार २ ओखलढुंगा । नयाँशक्ति नेपालका संस्था पक केन्द्रीय सदस्य एवम् एक नम्बर प्रदेश युवा संयोजक अशोक थापा फेरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । विहिबार एक कार्यक्रमका बिच थापाले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । थापा संगै नयाशक्ती पार्टी परित्याग गरी केन्द्रीय सदस्य एवम् एक नम्बर प्रदेश संगठन विभाग प्रमुख खुद बहादुर खत्री, केन्द्रीय सदस्य कृष्ण ढुंगेल समेत माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । 

थापाले विहिबार एक विज्ञप्ती जारी गर्दै नयाँशक्ती पार्टि परित्याग गरेको घोषणा गर्नुभएको छ । थापाले विगत एक वर्ष देखी नयाँ शक्ती नेपालको अभियान्ताको रुपमा रहि संगठन बढाउदै आउने क्रममा पार्टिले नयाँ एजेण्डा राष्ट्रीयताको सवालमा, सिमांकनको समावालमा, धर्म निरपेक्षको सवालमा, जनयुद्धका सहिद, बेपत्ता, घाईते लगायतका मुद्धाका विषयमा पार्टिले महत्वपुर्ण भुमिका खेल्न नसेकेकोले पार्टी परित्याग गरी फेरी माओवादी केन्द्रमा प्रवेश गरेको विज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ । 

पुर्व सन्चार मन्त्री एवम् माओवादी केन्द्रका कार्यलय सदस्य शुरेन्द्र बहादुर कार्की रामको प्रमुख आतिथ्यता तथा पोलिटव्युरो सदस्य पेशल खतिवडा, पोलिटव्युरो सदस्य एवम् ओखलढुंगा जिल्ला संयोजक बाबुराम गौतम आकाश, पुर्व सभासद् केशव राईको उपस्थीतीमा थापा सहित नयाँ शक्ती तथा अन्य पार्टि परित्याग गरी एक सय ८६ जना माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला संयोजक बाबुराम गौतमले जानकारी दिनुभएको छ । केहि समय अघि माओवादी केन्द्र छोडेर नयाँ शक्ति नेपाल पार्टीमा लाग्नुभएको थियो । चुनावको मुखमा नेताहरुले पार्टी छाडेपछि ओखलढुंगामा नयाँ शक्तिको अस्थित्व संकटमा परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई