सागर शर्मा/असार ९, प्युठान । राष्ट्र बनाउने पार्टी एमाले भएको नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले बताउनुभएको छ । 

झिम्रुक गाउँपालिका &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/असार ९, प्युठान । राष्ट्र बनाउने पार्टी एमाले भएको नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले बताउनुभएको छ । 

झिम्रुक गाउँपालिका &"/>

2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

राष्ट्र बनाउने पार्टी एमाले हो: नेता थापा


सागर शर्मा/असार ९, प्युठान । राष्ट्र बनाउने पार्टी एमाले भएको नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले बताउनुभएको छ । 

झिम्रुक गाउँपालिका  वडा नं ५ हिरापोखरी र वडा नं ६ मर्कावाङ्गमा आयोजित चुनावी कार्यक्रमलाई  सम्वोधन गर्दै उक्त कुरा वताउनु भएको हो ।  एमाले पार्टीले जन्ता देखि देशको विकास गर्छ । उहाँले भन्नुभयो ‘जन्तालाई कौडी पैसा बाडेर हैन मन जितेर भोट माग्छौ । ’

प्रचार विभागका उपप्रमुख तथा पर्यटन विभाग प्रमुख समेत रहेका थापाले वृद्ध वृद्धालाई ७० वर्ष पुगेपछि वृद्ध भत्ताको सुरुवात गर्ने पार्टी,  ७० वर्षपुगेपछि कार्यकर्तालाई चुनावी प्रचारप्रसारमा नलागी आराम गर्नुपर्छ  भन्ने पार्टी, सुत्केरी महिलाले सुत्केरी भत्ता पाउँनुपर्छ भन्ने सुरुवाती गरेको पार्टी एमाले रहेको वताउनुभयो । साथै थापाले मतदाताहरुलाई अहिले एमाले पार्टीलाई हेर्नुस वुढेसकालमा एमाले पार्टीले हेर्ने वताउनुभयो । 

चुनावी कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष तथा झिमु्रक गाउँपालिकाका संयोजक हुकुम बहादुर खड्काले राजमोको जड मानिने झिम्रुक गाउँपालिकामा एमालेको जनमत देख्दा झिमु्रक गाउँपालिकामा एमालेको जित सुनिश्चित रहेको दाबी गर्नुभयो । मतदाताहरु एमालेको नीति, सिद्धान्त, काम हेरेर जनलहर वढेको वताउदै प्युठानमा एमाले पार्टी पहिलो वन्ने ठोकुवा समेत गर्नुभयो । साथै केन्द्र देखि जिल्ला स्तरमा समेत जन्ताले एमाले पार्टी रोजेको उहाँले वताउनुभयो । 

चुनावी कार्यक्रममा झिम्रुक गाउँपालिका प्रमुख मान वहादुर जिसी उपप्रमुख देवा गिरीले मतदातालाई सूय चिन्हमा मतदान गरि चुनावमा जिताउन आग्रह गरेका छन । झिम्रुक गाउँपालिकाको विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, यातायातको प्रवर्दन गर्न तथा महिलाहरुमाथि हुने घरेलु हिंसा दाईजोप्रथा लगाएतका विषयको अन्त्य गर्नको लागि आफुहरुलाई जिताउन आग्रह गरेका छन ।

साथै झिमु्रक गाउँपालिका ५ का वडा अध्यक्ष जगत बहादुर जिसीको प्यानल  र वडा नं ६ का अध्यक्ष केश वहादुर पुनको प्यानलले समेत यो चुनावमा आफुहरुलाई साथ दिई चुनाव जिताउन आग्रह गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई