असार १५, प्युठान | जिल्लको सरुमारानी र मल्लरानी गाउँपालिकामा मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार सरुमारानी गाउँपालिकामा माओवादी केन्द्र अग्रस्थानमा छ । एमाले दोस्रो र कांग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १५, प्युठान | जिल्लको सरुमारानी र मल्लरानी गाउँपालिकामा मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार सरुमारानी गाउँपालिकामा माओवादी केन्द्र अग्रस्थानमा छ । एमाले दोस्रो र कांग"/>
2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका सरुमारानी र मल्लरानी गाउँपालिकामा मतगणना जारी (अपडेट)

असार १५, प्युठान | जिल्लको सरुमारानी र मल्लरानी गाउँपालिकामा मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार सरुमारानी गाउँपालिकामा माओवादी केन्द्र अग्रस्थानमा छ । एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा छ । 

मल्लरानी गाउँपालिकामा नेकपा एमाले प्रमुख, उमप्रमुखमा नै अगाडि छन् । मल्लरानी गाउँपालिकामा एमालेको अध्यक्षमा १०३ र उपाध्यक्षमा १०४, राष्ट्रिय जनमोर्चाको अध्यक्षमा ६४ र उपाध्यक्षमा ६२, कांग्रेसको अध्यक्षमा ५२ र उपाध्यक्षमा ५३ तथा माओवादी केन्द्रको अध्यक्षमा माओवादी केन्द्र ४९ र उपाध्यक्षमा ५१ मत आएको छ । 

यस्तै सरुमारानी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको अध्यक्षमा २२७ र उपाध्यक्षमा २२४, नेपाली कांग्रेसको अध्यक्षमा १६८ र उपाध्यक्षमा १६८ मत आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई