2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा एमाले पहिलो, माओवादी केन्द्र दोश्रो र राजमो तेश्रो (कसको अग्रता कति ?)

असार १६, प्यूठान | प्यूठानमा जारी मतगणनामा नेकपा एमालेले पहिलो स्थानमा छ भने माओवादी उसलाई पछ्याईरहेको छ । 

प्युठानका बिभिन्न स्थानीय तहको मतगणनाको परिणाम अनुसार एमालेले ६, माओवादी केन्द्रले ४, राजमोले ३ र कांग्रेसले २ वडामा विजयी भएका छन् । मतगणना जारी रहंदा नौबहिनी, सरुमारानी, ऐरावतीमा एमालेको अग्रता रहेको छ भने 

झिमरुक र माण्डवी गाउँपालिकामा सहित प्यूठान नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । 

त्यस्तै स्वर्गद्वारी नगरापालिकामा राजमोले अग्रता लिएको छ । यता मल्लरानी गाउँपालिकामा भने राष्ट्रिय जनमोर्चा अग्रस्थानमा छ । उता गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस अगाडी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई