२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीको पञ्चेश्वर गाँउपालिकामा एमाले विजयी

२०७४, १६ असार शुक्रबार ०६:३३

नरी बडु/असार १६, बैतडी । बैतडी जिल्लाको पञ्चेश्वर गाँउपालिकामा नेकपा एमालेका गोरख बहादुर चन्द विजयी भएका छन् । 

नेपाली कागे्रसका दिनेस बहादुर चन्दलाई ८ सय ८० मतले पछि पार्दै चन्द विजयी भएका हुन् । चन्दले दुई हजार ६ सय ८ मत प्राप्त गरेका थिए भने उहाँ निकटतम प्रतिद्वन्दी दिनेस बहादुर चन्दले १ हाजर ७ सय १८ मत प्राप्त गरेका थिए । गाँउपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेकै विना भट्ट विजयी भएका छन् । 

उनि नेपाली काग्रेसकी विन्दु चन्दलाई ५ सय ५० मतले पछि पार्दै विजयी भएका हुन् । एमालेका विना भट्टले २ हजार ४ सय २४ मत प्राप्त गरेका थिए भने काग्रेसका विन्दु चन्दले १ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए । 

उक्त गाँउपालिकाको ३ वडाहरुमा नेकपा एमाले, २ मा नेपाली काग्रेस र १ मा राप्रपा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विजयी चन्द शिक्षक पेसाबाट राजिनामा दिएर गाँउपालिकाको अध्यक्ष बनेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला