2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानको माण्डवीमा एमाले अध्यक्ष र माओवादी उपाध्यक्षमा विजयी

असार १७, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी भएका छन् । 

अध्यक्षका प्रत्यासी माओवादीका उम्मेदवार नवराज अधिकारीलाई १२ मतअन्तरले हराउँदै एमालेका रोका निर्वाचित भएका हुन् । अध्यक्षमा एमालेका श्रीधर रोकाले १ हजार ७५३ मत प्राप्त गरेर बिजयी हासिल गरेका छन् । उनले १२ मतको अन्तरले बिजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार नवराज अधिकारी ले १ हजार ७४१ मत पाएका छन् । 

यसैगरी उपाध्यक्षमा निर्वाचित माओवादीकी मुगा पुनले १ हजार ८३५ मत पाएकी छन् । एमालेकी उम्मेदवार सम्झना घर्ती माओवादीकी मुगा पुनसँग ८६ मत अन्तरले पराजित भइन् । सम्झनाले १ हजार ७६९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई