साउन ६, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा छोरीलाई र्निघात कुटने रुपन्देही सम्मरीमाई–६ का ईन्दल यादवलाई प्रहरीले पक्राउ गरेको छ । सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा छोरीलाई र्निघात कुटने रुपन्देही सम्मरीमाई–६ का ईन्दल यादवलाई प्रहरीले पक्राउ गरेको छ । सा"/>

2026-09-19 01:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरी कुट्ने बाबु पक्राउ, उजुरी नलिने प्रहरी कारवाहीमा


साउन ६, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा छोरीलाई र्निघात कुटने रुपन्देही सम्मरीमाई–६ का ईन्दल यादवलाई प्रहरीले पक्राउ गरेको छ । साथै घटना दर्ता नगर्ने प्रहरी निरीक्षक उदय सिह सिजापतीलाई विभागीय कारवाही गर्ने भएको छ ।

गृहमन्त्री शर्माले सम्बन्धित निकायलाई सो घटनाका सबै दाषीहरुलाई आवश्यक कारवाही गर्न समेत निर्देशन दिएका छन् ।

रुपन्देहीमा एक युवतीलाई कैयोको भीडमा आफन्तले कुटपिट गरेको भिडीयो बुधबार सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्रालयको त्यसतर्फ ध्यानाकर्षन भएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहका अनुसार पिडीत मनीता यादवलाई कुटने उनका बुवा इन्दल यादवलाइ बिहीबार राती १२ बजेनै पक्राउ गरिएको छ ।

असार १९ गते बेलुकी घटेको घटनामा संलग्न युवतीका ठुलो बुवा लालमन यादव, उनकी श्रिमती, दाई दिनेश यादव र छिमेकी पशुपती कोइरीको खाजी भई रहेको बताइएको छ ।

 पिडीत १७ वर्षिया मनिता यादव र १९ बर्षीय दिनेश लोधलाई सुरक्षाको खतराका कारण प्रहरी चौकीमै राखिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई