2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

अनेरास्वबियु प्युठानले संगठन बिस्तारमा तिव्रता दिदै

सागर शर्मा/भदौ १६, प्युठान । जिल्ला सम्मेलनलाई लक्षित गर्दै  एमाले निकट अनेरास्वबियु प्युठानले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । 

आगामी असोज ३ गते स्वर्गद्धारी बहुमुखी क्याम्पसमा हुन लागिरहेको जिल्ला सम्मेलनलाई लक्षित गर्दै अखिल प्युठानले संगठन विस्तार अभियानलाई तिब्रता दिएको हो । 

अनेरास्वबियुले शुक्रबार जिल्लाको सरुमारानी गाउँपालिका –३ स्थित सरस्वती माबि हंसपुर चाभामा माबि कमिटी गठन गरेको छ । सुरेश दर्लामीको अध्यक्षतामा १५ सदसिय माबि कमिटी सर्बसम्मतले चयन गरेको हो । 

जस्को उपाध्यक्षमा कुमारी अर्याल, सचिव प्रदिप दर्लामी, सहसचिवमा रोम बहादुर गाहाँमगर, शान्ति सोमै, सर्मिला केसि, कोषाध्यक्ष तिमेस पुन मगर निर्बिरोध चयन भएको अनेरास्वबियु प्युठानका सचिव जालबहादुर केसीले बताउनुभयो । त्यस्तै गिता शर्मा, उर्मिला सोमै, धना सुवेदी, ज्योति सारु लगाएतका सदस्य रहेको माबी कमिटी चयन गरिएको हो । 

संगठन बिस्तार अभियानमा अनेरास्वबियु प्युठानका  सचिव जाल बहादुर केसि, सहसचिव रामचन्द्र केसि र सदस्य बिधान भारतीको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई