कात्तिक १६, काठमाडौं । लगातार ५ पटकसम्म चुनाव जितेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले यो पटक भने उम्मेदवारी दिएका छैनन् ।

प्रतिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १६, काठमाडौं । लगातार ५ पटकसम्म चुनाव जितेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले यो पटक भने उम्मेदवारी दिएका छैनन् ।

प्रतिन"/>

2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरबाट लगातार ५ पटक जितेका विजुक्छेले उम्मेदवारी दिएनन्

कात्तिक १६, काठमाडौं । लगातार ५ पटकसम्म चुनाव जितेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले यो पटक भने उम्मेदवारी दिएका छैनन् ।

प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका हुन् । दुबै निवर्तमान सांसद हुन् ।

जिल्लामा प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् ।

नयाँ पुस्तालार्इ अवसर दिन भन्दै बिजुक्छेले चुनावमा नउठ्ने निर्णय गरेको बताएका छन् । भक्तपुर १ अन्तर्गत बिजुक्छेको क्षेत्रमा  प्रेम सुवालले उम्मेद्वारी दिएका छन् । यो क्षेत्रमा २०४८ यता भएका सबै चुनाव सबै बिजुक्क्षेले जितेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई