2026-09-15 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ

सागर शर्मा/कात्तिक २६, प्यूठान । निर्वाचन विरोधी अवान्छनीय गतिविधिमा संलग्न भएको भन्दै प्यूठान प्रहरीले तीन जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रिय सदस्य तथा प्यूठान रोल्पा जिल्ला इन्चार्ज हरि बस्नेत, विद्यार्थी संगठनका केन्द्रिय सदस्य पदम पोख्रेल, स्वर्गद्धारी नगरपालिकाका जनसरकार प्रमुख गिरु भुसाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्यूठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

निर्वाचन विरोधी अभिव्यक्ति दिने, निर्वाचन विरुद्धका योजनाहरु निर्माण गर्ने कार्यमा संलग्न भएकाले निर्वाचनलाई भयरहित बनाउन पक्राउ गरिएको डिएसपी पोख्रेलले बताउनुभयो । बस्नेत र पोख्रेललाई जुम्रिबाट र भुसाललाई भिगृबाट प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ