2026-07-27 02:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ को उपसभामुखमा काँग्रेसको उम्मेदवारी

फागुन ५, बुटवल (रासस) | प्रदेश नं ५ को उपसभामुख पदका लागि आज नेपाली काँग्रेसकी रिना खनाल विकले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । 

काँग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर प्रदेश नं ५ मा विकले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । 

उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल र अर्का सदस्य रमा अर्याल समर्थक रहनुभएको छ । यसअघि आजै नेकपा (एमाले) प्रदेशसभा सदस्य कृष्णी थारुले एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । आइतबार बस्ने प्रदेशसभाको बैठकमा उपसभामुखको निर्वाचन हुनेछ । 

प्रदेशसभामा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धनको प्रष्ट बहुमत छ । प्रदेशसभाका ८७ सदस्यमध्ये एमालेका ४१, माओवादी केन्द्रका २० र नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरमका पाँच, राष्ट्रिय जनमोर्चाका एक र राजपाको एक सदस्य बिन पन्तले शपथ नै लिनुभएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली