2026-07-27 08:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देशमा जनजातीहरुको योगदान नभुलौंः मन्त्री बराल

प्रेम सुनार । साउन २४, बुटवल ।  प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दन वारालले मुलुकमा आदिवासी जनजातीहरुले परिवर्तनकारी आन्दोलनमा खेलेको भुमिका र  शान्ति सुरक्षामा   ईतिहाँस देखि  उनिहरुको योगदानलाई राज्यले  भुल्न नहुने बताएका छन ।

आज नेपालगञ्जमा  मनाईएको २४ औं अन्तराष्ट्रिय आदिवासी जनजाती दिवसलाई सम्वोधन गर्दै उनले यस्तो धारणा राखेका हुन । तत्कालिन माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री बरालले  विगतका शासकहरुको थिचोमिचो र अधिकार हननन पछि अहिले त्यस्ता कुराहरुबाट मुक्त भईएकोले संसारभरका आदिवासीहरुले हर्ष र उल्लासपुर्वक यस्तो दिवस मनाउनु पर्नेमा जोड दिए ।

उनले भने–‘ नेपालका जनजातीहरु प्छि परेका होईनन पारिएको हो, उनले भने तराईको जंगल, औलो, र मलेरिया संग जुध्धै तराईको जमिन आवदी पार्ने यहाँको थारु समुदाय हो,  जुन गरी खाने समुदाय नै अहिले सम्म  पनि  हरेक दृष्टिले पछि पर्नु दुर्भाग्य हो  । ’

उनको प्रमुख आतिथ्यतामा मनाईएको  उत्सवमा  प्रदेश सांसद आई.पि. खरेल, पुर्व सिंचाई मन्त्री दलबहादुर सुनार, पुर्व सांसद पट्टु थारु, जनजाती महासंघ बाँकेका समन्व्य समितिका अध्यक्ष डम्वरबहादुर थापा, बैद्यनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बिक, नेपालगञ्ज मेडिकल कलेजका एमडि सुरेन्द्र कनोडिया लगायतको आतित्यता रहेको थियो ।  कार्यक्रमको अध्यक्षता खड्गबहादुर रजालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली