2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भूकम्प पिडितको नाममा घर नबनाउनेद्वारा ५० हजार रकम फिर्ता

फागुन १२, मेलम्ची (रासस) | सिन्धुपाल्चोकमा आवास निर्माणका लागि पहिलो किस्ता लिएर घर नबनाउने १२ ले पहिलो किस्ताबापतको रु ५० हजार फिर्ता गरेका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार सुनकोशी–६ का डिलबहादुर कार्की, बलेफी–२ का पदमबहादुर तामाङ, सुनकोशी– १ का प्रेमबहादुर कार्की, मेलम्ची–४ का कृष्णहरि खनाल, सुनकोशी– ६ का सीताराम भण्डारी, चौसागढी नपा–९ का बादल तामाङ छन् । 

अन्यत्र घर भएका तर अनुदान लिएका मेलम्ची नपा– १३ का झम्कप्रसाद दङ्गाल, हेलम्बु गापा– १ का मिङ्मार लामा, चौसागढी नपा– ११ का महेन्द्र गिरी, चौसागढी नपा– ७ का राजेन्द्र श्रेष्ठ, जगतबहादुर श्रेष्ठ र चन्द्रकुमारी दङ्गालले पनि रकम फिर्ता गरेको समितिका अध्यक्ष निमा छिरिङ लामाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई