Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पार्टीभित्रको हैकमबादीको कारण रामसपाबाट राजिनामा दिएको हुँ: पटेल

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३१, वीरगंज | राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले पार्टीमा भईरहेको हैकमबादी एवं गैर लोकतान्त्रिक गतिबिधी तथा चरम भ्रष्टाचारको कारण आफुले पार्टीको पदबाट राजिनामा दिएको बताउनु भएको छ ।

जारी मधेस आन्दोलनको क्रममा सक्रिय भुमिका निर्वाह गरेका सचिव पटेलले पार्टीको बैठकमा पटक पटक जनताको भावना अनुसार आफनो कुरा राख्दै आउँदा पार्टीका पर्सा अध्यक्ष एवं पर्सा जिल्लाका वरिष्ठ नेता भनाउदा केन्द्रिय सदस्य त्यसको मनन नगरी आफनै मनपरी पार्टी संचालन गर्दै आएकोे र पार्टीका सभासद को संसदिय कोषको रकमा व्यापक अनिमियतता गरेको देख्न नसकि आफुले पार्टीबाट राजिनामा दिएको बताउनुभयो । मधेस आन्दोलनको क्रममा आन्दोलनलाई उचाईमा पुरयाउन वीरगंजका मधेसी नेताहरुले गरेको योगदान र त्यस ताका पर्सामा गठन भएको मधेसी युवा गठबन्धनको सह सयोजको रुपमा सक्रिय भुमिका निर्वाह गरेका नेता पटेलको योगदानलाई पार्टीले मुल्यांकन नगरेको कारण वहाँले राजिनामा दिएको उहाँको समकक्षी एक स्रोतले जनाएको छ ।

राजिनामको सन्र्दभमा कुरा गर्दै सचिव पटेलले पार्टीको केन्द्रिय निर्देशन तथा कार्यक्रमहरुको बारेमा सचिवलाई कुनै किसिमको जानकारी नहुने र सम्पुर्ण काम काजको जिम्मा दुई जनाले लिने गरेकोले  त्यस्ता पार्टीमा बसीरहन औचित्य नरहेकोले राजिनामा दिएको बताउनु भयो ।