२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

भजनी नगरपालिकामा एमालेको अग्रता

२०७९, ३१ बैशाख शनिबार ०८:१०

वैशाख ३१, कैलाली | भजनी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । रेशम चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टीले एमालेलाई पच्छ्याइ रहेको छ । भजनीमा नेकपा माओवादी केन्द्र तेश्रो स्थामा रहेको छ ।

भजनी नगरपालिका–९ को मतगणना चलिरहदा मेयरमा एमालेका मेयर, उपमेयरसहित वडाका सबै उम्मेदवार अगाडि छन् । एमालेलाई रेशम चौधरीकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टीले पछ्याएको छ । सो पार्टीले दुई सय १० मत पाएको छ ।

भजनीमा माओवादीका उम्मेदवार शेरबहादुर चौधरीले ४७ मत पाएका छन् । उनलाई कांग्रेस र नेकपा एकीकृत समाजवादीको पनि समर्थन छ । वडा नम्बर ९ मा दुई हजार नौ सय २८ मत खसेका थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला