जाजरकोटको जगदुल्लामा माओवादी विजयी

साझासवाल
0 Min Read

<p><b>वैशाख ३१, जाजरकोट । </b>जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् ।<br></p><p>उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले&nbsp; ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply