2026-06-17 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा महानगरपालिका: समाजवादी र एमाले बीच ४ मतान्तरको टक्कर

जेठ १, काठमाडौँ । पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यलाई ४ मतले पछि पार्दै एमालेका उम्मेदवारले अग्रता लिएका छन् । 

पछिल्लो मत परिणाम अनुसार समाजवादीका आचार्यले १०९ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ११३ मत प्राप्त गरेका छन् । त्यस्तै यहाँ राप्रपाका शंकर खरालले ११ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले यहाँ २ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२७ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ११५ मत प्राप्त गरेकी छन् । त्यसै गरी राप्रपाकी उपमयर पदकि उम्मेदवार रन्जनाकुमारी सेन पौडेलले ५ मत पाएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ