Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पोखरामा सत्ता गठबन्धनको अग्रता कायमै

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १, पोखरा |</b> पोखराको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन्।<br></p><p>गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४०० मत पाएका छन् भने एमालेका उम्मेदवार कृष्ण थापाले पछ्याइरहेका छन्। थापाले ३५४ मत पाएका छन्। यस्तै उपमेयरमा पनि गठबन्धनले अग्रता लिएको छ। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले ४५९ मत पाउकी छन् भने नेकपा (एमाले) को तर्फबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरूङले ३७१ मत ल्याएकी छन्।</p>