<p><b> जेठ २, कास्की । </b>पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ ।<br></p><p>हालसम्म गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४ हजार ४१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् |</p>
Related News


