Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

हारकाे जिम्मेवारी लिँदै लोसपाका केन्द्रीय सदस्यले दिए राजीनामा

By साझासवाल

<p>जेठ ४, सप्तरी | लोकतान्त्रक समाजवादी पार्टीका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले स्थानीय तह निर्वाचनमा पार्टीले हार बेहाेरेपछि त्यसकाे नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका छन् ।<br></p><p>'राजगढ गाउँपालिकामा स्थानीय निर्वाचनमा लोसपा पार्टीको हारको नैतिक&nbsp; जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण पद बाट राजीनामा दिने घोषणा गर्छु', उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्।</p>