Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुपन्देहीमा १२ बजेसम्म ३० प्रतिशत मत खस्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर ४, बुटवल |</b> रुपन्देहीमा अहिलेसम्म करिव ३० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरेर दिउँसो १२ बजेसम्म ३० प्रतिशत मत खसेको हो । सबै केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भैरहेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।<br></p>