<p><b>मङ्सिर ५, दाङ । </b>दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।<br></p><p>१ हजार ३१८ मतगणना हुँदा नेपाली कांग्रेसका दीपक गिरीले ६११ र एमालेकी कोमल वलीले ४८८ मत पाएकी छिन् । </p><p>यसअघि गिरीले ७४ मतले अघि रहेकोमा अहिले गिरीले १३३ मतको अग्रता बनाएका छन् ।</p>
दाङ ३ मा कोमल वलीलाई उछिने दीपक गिरीले
Leave a Comment

