Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कास्की ३ मत अपडेट : पहिलो पटक घन्टीलाई उछिन्दै एमालेको अग्रता

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ६, कास्की । कास्की ३ मा पहिलो पटक एमालेले अग्रता लिएको छ । मत गणना सुरु भएपछि यहाँ लगातार राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता जमाएका थिए ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले ४ हजार ५५१ मत पाएका छन् ।

उनका निकटम प्रतिस्पर्धी योगराज पौडेलले ४ हजार १८६ मत ल्याएका छन् । यस्तै माओवादी उम्मेदवार रामजी बराल जीवनले २ हजार ९७८ मत ल्याएका छन् ।

यहाँ ६१ हजार ४१४ मत खसेको थियो ।