<p><b>मङ्सिर ६, दाङ |</b> दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवार दिपक गिरीको अग्रता कायमै रहेको छ । ८ हजार ४९४ मत गणना हुँदा कांग्रेसका उम्मेदवार गिरीले ३,४६० मत पाएका छन् भने उनलाई पछ्याउँदै नेकपा एमालेकी<br></p><p>कोमल वलिले २,९२९ मत ल्याएकी छिन् ।</p><p>यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी तेस्रो स्थानमा छन्। उनले १,२९३ मत पाएका छन्।</p>
दाङ-३ मा ८ हजार ४९४ मत गन्दा दिपक गिरी अगाडि, कोमल वलि पछ्याउँदै
Leave a Comment

