Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

रुपन्देही–२ को प्रदेश (२) मा एमालेका श्रेष्ठ विजयी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर ९, रुपन्देही |</b> रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १६ हजार तीन सय मत प्राप्त गर्नुभयो ।&nbsp;<br></p><p>श्रेष्ठका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले नौ हजार चार सय १० मत प्राप्त गर्नभएको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिनुभयो ।</p><p>यो क्षेत्रमा ४० हजार एक सय ५८ मत खसेको थियो ।</p>