असोज ४,पोखरा । प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित  भएका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष दीपक जलन, खुल्ला उपाध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४,पोखरा । प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित  भएका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष दीपक जलन, खुल्ला उपाध्य"/>

2026-11-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा पौडेल निर्वाचित

असोज ४,पोखरा । प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित  भएका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष दीपक जलन, खुल्ला उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, समावेशी उपाध्यक्ष रामबहादुर घले, सचिव अर्जुन काफ्ले, सहसचिव मुरारी शर्मा र सन्तोष गौतम (खुल्ला), प्रितम भुजेल (जनजाति), कमला भुजेल (महिला), नारायण विश्वकर्मा (दलित) र कोषाध्यक्ष राधिका कँडेल निर्वा्चित भएका छन् । 

प्रदेश समितिमा ४ नम्बर प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरु पदेन सदस्य छन् ।

सम्मेलनले असोज १३ र १४ गते काठमाडौंमा हुने प्रेस सेन्टर नेपालको को राष्ट्रिय सम्मेलनका लागि २७ जना केन्द्रीय प्रतिनिधि पनि निर्वा्चित गरेको छ । 

सम्मेलनमा मुस्ताङ अध्यक्ष चन्द्रश्वर बस्ताकोटी, म्याग्दी अध्यक्ष कमल खत्री, बागलुङ अध्यक्ष राम थापा ‘अविरल’,पर्वत अध्यक्ष प्रनिश गिरी, कास्की अध्यक्ष विभु भुसाल, स्याङ्जा अध्यक्ष अर्जुन काफ्ले, लमजुङ अध्यक्ष रुद्र ढकाल, गोरखा अध्यक्ष गुणराज रोक्का, तनहुँ अध्यक्ष सानेबहादुर नेपाली, नवलपुर अध्यक्ष लक्ष्मीप्रसाद पंगेनीले रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द